प्रचण्डलाई बाबुरामको जवाफः आफैं त महादेव उत्तानो टाँग, कस्लाई दिने वर……?



काठमाडौँ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई प्रधानमन्त्री केपी शर्मा ओलीको पिँजडामा फसेको आरोप लगाएका छन् ।

भट्टराईले ट्वीट गर्दै प्रचण्ड माथि व्यङ्ग्य प्रहार गरेका हुन् । बुधबार खुमलटारमा प्रचण्डले समाजवादी पार्टीमा बाबुराम भट्टराई र अशोक राई निरीह भएर बसेको टिप्पणी गरेका थिए । ट्वीटरमा प्रचण्डका टिप्पणीमाथि जवाफ दिँदै बाबुरामले प्रचण्ड स्वयम् केपी शर्मा ओलीको पिँजडाभित्र छटपटाइरहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत