प्रचण्डलाई बाबुरामको जवाफः आफैं त महादेव उत्तानो टाँग, कस्लाई दिने वर……?



काठमाडौँ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई प्रधानमन्त्री केपी शर्मा ओलीको पिँजडामा फसेको आरोप लगाएका छन् ।

भट्टराईले ट्वीट गर्दै प्रचण्ड माथि व्यङ्ग्य प्रहार गरेका हुन् । बुधबार खुमलटारमा प्रचण्डले समाजवादी पार्टीमा बाबुराम भट्टराई र अशोक राई निरीह भएर बसेको टिप्पणी गरेका थिए । ट्वीटरमा प्रचण्डका टिप्पणीमाथि जवाफ दिँदै बाबुरामले प्रचण्ड स्वयम् केपी शर्मा ओलीको पिँजडाभित्र छटपटाइरहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्ता व्यक्तिले निर्वाचनमा उम्मेदवार बन्न पाउँदैन ?

प्रकाश सिलवाल, काठमाडौँ । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा

समानुपातिक बन्द सूचीबाट २९ जनाले लिए नाम फिर्ता

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको

प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित

‘घर डढाएर आगो ताप्ने’ खालको सोच बिमलेन्द्र निधी, प्रकाशमान सिंह, सुजाता कोइराला र शशांक कोइरालाको नै हो’

जेपी गुप्ता । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले भनेका छन्–“१४औं महाअधिवेशनमा म