राजनीति

भक्तपुरका मतदाताको मन जित्दै साझाका सुरज प्रधान

काठमाडौँ । साझा पार्टीको सुसंस्कृत राजनीति समतामुलक समृद्धिको मूल लक्ष्यमा आवद्ध भएका सुरज प्रधान अहिले भक्तपुर क्षेत्र नम्बर १ (क) का उमेद्वारका रुपमा जनता सामु प्रस्तुत भएका छन् । गत साता साझा पार्टीले सुरजलाई औपचारिक रुपमै उमेदवार घोषणा गरेदेखि उनको