नेकपाको प्रवास कमिटीको अध्यक्षमा चौलागाईँ



 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रवास समन्वय कमिटीको अध्यक्षमा युवराज चौलागाइँलाई चयन गरेको छ । नेकपा सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

समन्वय कमिटीको इन्चार्जमा बिन्दा पाण्डे र सहइन्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिइएको छ । त्यसैगरी सचिवमा श्रीप्रसाद साहलाई चयन गरिएको छ । नेकपाले प्रवास कमिटीलाई शुभेच्छुक संस्थासरह मान्यता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय राजदूतबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन

‘अर्बौंको आर्थिक चलखेर गरेर सरकारले आयल निगम व्यापारीको हातमा दिन थाल्यो’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेर गरेर सरकारले

हाम्रा नेताहरूलाई झोंक चल्छ, संसद विघटन गर्छ, अनि कहाँबाट राष्ट्रको आवाज उठ्छ ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदमा अवरोध भइरहँदा गैरसंसदीय

जनताप्रति उत्तरदायी शासन व्यवस्थामा संसदीय लोकतन्त्र मात्र प्रभावकारीः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताद्वारा निर्वाचित तथा अनुमोदित जनप्रतिनिधि रहने संसद लोकतन्त्रको