के निर्णय गर्ला नेकपाको सचिवालय बैठकले ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा मन्त्रिपरिषद् हेरफेर, नेकपाको कार्यकारी अध्यक्ष, प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा बैठकमा छलफल हुने बताइएको छ । नियमित डायलासिस गर्नुपर्ने र त्यसपछि आराम चाहिने हुँदा प्रधानमन्त्री ओली पार्टीको कार्यकारी जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने तयारीमा छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनेसम्मका विषयमा छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुन बनाएर गिरिबन्धुमा संलग्नहरुलाई छानबिनको दायरामा ल्याउनुपर्छः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गिरिबन्धु टी–स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन माग

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर, बुधबार पेसी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन

सहकारी ठगीको विषयमा तर्साउनका लागि सिरोहिया पक्राउः सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन

भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गरी प्रकृया प्रारम्भ भए जनतामा आशा पलाउन सक्छ

–अर्जुननरसिंह केसी नेपालमा गणतन्त्र आउनुमा लामो समय सत्ताको बागडोर सम्हालेको राजतन्त्र नै जिम्मेवार