गृहमन्त्रीको निर्देशनः प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिनसक्छ, सतर्क हुनु



काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुनुपर्ने बताएका छन् । शुक्रबार १७९ औं ब्याचबाट पास आउट भएका ९१ जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने,’सानो गल्ती प्रहरी संगठन र सरकारलाई प्रत्युदपादक हुन्छ।’ त्यसैगरी उनले दिक्षित प्रहरीहरूलाई सम्बोधन गर्दै अधिकृतहरूको तालिममा राज्यले ठूलो लगानी गरेकाले त्यसको प्रतिफल दिनुपर्ने बताए ।

कार्यक्रममा १८ महिने तालिममा विभिन्न विधामा उत्कृष्ट प्रहरी निरिक्षकहरूलाई पुरस्कृत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा (एकीकृत समाजवादी) को ७३ जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको

रावलले दिए १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न गठित

भारत सरकारद्वारा जयनगर–कुर्ता सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा

बाढी पहिरोमा परी ३७ बेपत्ता, मृतकको संख्या १११ पुग्यो

काठमाडौं । केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा शुक्रबारसम्म