राजनीति

हिंसा त्याग्न विप्लव समूहलाई नेम्वाङको आग्रह

झापा । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गरेका छन् । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभालाई सम्बोधन गर्दै उनले हिजोका दिनमा संविधानसभामार्फत सबै विचारलाई अटाउन सकिने