स्वतन्त्र नागरिक समाजले ७२ घण्टे सत्याग्रह गर्ने



काठमाडौं । स्वतन्त्र नागरिक समाजले मंसिर एक गते ७२ घण्टे सत्याग्रह गर्ने भएको छ । समाजका संयोजक हेमविक्रम सिलवालले हिन्दू राष्ट पुनस्र्थापना र राजसंस्था पुनस्र्थापनाका लागि रत्नपार्कको शान्ति बाटिकामा सत्याग्रह गर्न लागेको जानकारी दिएका छन् ।

सत्याग्रह मंसिर १ गते बिहान ९ बजेदेखि मंसिर ४ गते बिहान ९ बजेसम्म चल्नेछ । उनले भनेका छन्,‘सम्पूर्ण देशभक्त सनातन ओमकार परिवार लगायत नेपाल देशको पहिचान, हिन्दूअधिराज्य, र यसको संरक्षक शाहवंशीय राजसंस्था पुनःस्थापना गर्नुपर्छ भन्ने सम्पुर्ण देशभक्त, रास्ट्रवादी प्राध्यापक, वकिल, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, संघसंस्था लगायत आमनेपाली दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक आव्हान गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्छः महामन्त्री थापा

    सुदूरपश्चिम ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

आफ्नो पार्टीमा एक लाख २० हजार नयाँ सदस्य थपिएका एकीकृत समाजावदीको दाबी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका

सुदूरपश्चिमको समस्या समाधानका लागि कोसिस गर्ने खनाललाई प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल

जनतालाई महसुस हुनेगरी हामी सबैले काम गर्नुपर्छ: सांसद महतो

काठमाडौँ । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा