राजनीति

प्रधानमन्त्रीको सचिवालयमा रिमाल र भट्टराई यथावत, ६ जनाको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा रहेका ६ जना सल्लाहकार हटाएका छन् । प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा घनश्याम भट्टराई, फोटो पत्रकार कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेललाई प्रधानमन्त्रीले