विप्वल समूहका जाजरकोट जिल्ला इञ्चार्ज बाँकेबाट पक्राउ



जाजरकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्तारुढ गठबन्धन किन उल्टो बाटो हिँड्न खोज्दैछ ?

योगेश भट्टराई । सत्तारुढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्न सुझाव दिएको

मन्त्री को हुने भन्ने कुरा प्रधानमन्त्रीमा भरपर्छः गगन थापा

चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री

देउवा सरकारले एमालेसँगको रिस सुकुम्बासीसँग पोखेको भन्दै शंकर पोखरेलको आक्रोश

काठमाडौं । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

विधि, पद्धति र प्रक्रियामा क्रियाशील सदस्यता वितरण गर्न पौडेल पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३