राजनीति

सहारा विहीनहरुका लागि सरकार छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि अनाथ भएको महशुस गर्न नपर्ने बताएका छन् । बिहीबार सामाजिक सुरक्षा दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सहारा विहीनहरुका लागि सरकार रहेको बताएका हुन् । उनले सामाजिक न्याय र समानतासहित