राजनीति

सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । गत शुक्रवार पूर्वमाओवादीको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । भदौं २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन गर्नेसम्बन्धी छलफलका लागि यो बैठक