समाचार

देउवा-पौडेल भेटः संयमतापूर्वक पार्टीलाई अगाडि बढाउन पौडेलको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन पौडेल निवास बोहराटारमै पुगेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका नेता पौडेललाई फकाउन देउवा शनिबार बिहान बोहराटार पुगेका हुन् । भेटमा उनीहरुबीच चुनौतीपूर्ण घडीमा पार्टी