समाचार

अज्ञात समूहद्वारा पोखरा महानगर-३३ का वडा अध्यक्षको गाडीमा बम विष्फोट

पोखरा । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा सोमबार बम विष्फोट गराएको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नम्बरको गाडीमा आज बिहान दुई बजेको समयमा बम विष्फोट गराइएको प्रहरीले जनाएको छ