समाचार

नयाँ नक्सा प्रकाशनले भारतीय साम्राज्यवादी चरित्र अरु उदाङ्गो भयोः मसाल

नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय कार्यालय वक्तव्य नेपालको लिम्पियाधुरालाई भारतको गृहमन्त्रालयले नयाँ राजनीतिक नक्सामा भारतीय क्षेत्रमा राखेको कुरा समाचारहरु सार्वजनिक भएका छन् । लिम्पियाधुरामा कालापानी र लिपूलेक समेत पर्दछन् । विगतदेखि नै सीमाक्षेत्रमा अतिक्रमण र नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष वा