समाचार

तिहारले सबैखालको अँध्यारोमाथि विजय प्राप्त गर्न सकोस्ः देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रुपमा रहेका सबै खालको अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् । नेपालीहरुको महान् चाड तिहारको पाँचौ दिन भाइटिकाको सुखद् अवसरमा

लक्ष्मीपूजाको साँझको झिलीमिली हेर्नुस् फोटोमा

    


प्रकाशित मिति | २०७६, १० कार्तिक आईतवार २२:२५