समाचार

कांग्रेस सभापतिको भारतीय राजदूतसँग संवादः नेपाली भूमि अतिक्रमण अस्वीकार्य

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गरी आपत्ति जनाएका छन् । टेलिफोन संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको

कालापानी भारतले आफ्नो नक्सामा राख्ने कदम मान्य हुँदैनः प्रचण्ड


प्रकाशित मिति | २०७६, २१ कार्तिक बिहीबार १६:५६