प्रधानमन्त्री काठमाडौं–तराई/मधेस द्रुत मार्गको अवलोकन गर्न पुग्दा..(फोटोफिचर)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई/मधेस द्रुत मार्गको निरीक्षण अवलोकन गरेका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले द्रुत मार्गका विभिन्न क्षेत्रमा निर्माण भइरहेका खण्डहरुमा पुगी अवलोकन गरेका हुन् ।

प्रधानमन्त्रीका साथमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव शंकरदास वैरागी, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासमेत अवलोकनमा सहभागी भएका थिए।

त्यसक्रममा टोलीले महादेवटार र लेनडाँडाको सुरुङ्गमार्ग निर्माणस्थल तथा राजमार्गको ट्रयाकको अवलोकनसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यार्सागुम्वा सङ्कलनका लागि फोक्सुण्डोतर्फ जाँदै स्थानीयवासी

यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिका–४ कागमारा हिमाल (पाटन) पार गरेर फोक्सुण्डोतर्फ घोडासहित

शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने

लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै संसदको रोष्ट्रममै मौनधारण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र

बालबालिका लक्षित पुस्तक ‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण

  काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी