समाचार

पूर्वराजा आगामी साता भैरहवा भ्रमणमा जाने

काठमाडौं । देश उपचुनावको माहौलमा होमिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा भ्रमणमा निस्कने भएका छन् । आगामी साता निजी भ्रमणका दौरान पूर्वराजा शाह भैरहवा जान लागेका उहाँका निजी संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिएका छन् । विस्तृत जानकारी नदिईएको