बस दुर्घटनामा ३० सैनिक घाइते



कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेनाको बस शनिबार बिहान दुर्घटना हँुदा ३० सैनिक घाइते भएका छन् ।

ना ६ ख ४०४ नम्बरको बस आफँै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वाणिज्य विभागका नायब सुब्बासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

काठमाडौं । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म

न्यायाधीशकी श्रीमतीको स्कुटरबाट ब्राउन सुगर बरामद 

दाङ । दाङको तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन्।

पहिलो चरणको खोप लगाई दोस्रो चरणमा प्रवेश गर्नु विशेष उपलब्धिः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप