विदेशी नागरिकलाई गैरपर्यटकीय भिषा उपलव्ध गराउन सहयोग गर्ने ३५ जनालाई बयानका लागि अख्तियारले बोलायो



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागको समेत मिलेमतोमा नाता कायम नहुने विदेशी नागरिकलाई गैरपर्यटकीय भीषा उपलब्ध गराएको सम्बन्धमा ३५ जनालाई बयानका लागि बोलाएको छ । अख्तियारले सार्वजनिक सूचना जारी गरी उनीहरुलाई बयानका लागि बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सैनिकको अनुशासन र उच्चस्तरको व्यावसायिक कार्यले नेपाल राष्ट्रसङ्घको विश्वासिलो सहयात्रीः रक्षामन्त्री

काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक

ओलीको प्रश्नः एमालेले जस्तो देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न सक्छ ?

झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा

अमेरिकाबाट सोमबार फाइजरको एकलाख डोज खोप  नेपाल आइपुग्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, ८७७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको