काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सोमबार बिहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री साहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।
भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री साहलाई राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

प्रतिक्रिया