समाचार

सांसदहरुलाई पर्यटनमन्त्रीको आग्रहः विमानस्थलको भिआइपी कक्ष प्रयोगको विषयलाई आफ्नो प्रतिष्ठासँग जोडेर नहेर्नुस्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको बिकल्प नरहेको बताएका छन् । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा मन्त्री भट्टराईले त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको चापलाई