समाचार

सिंहदरबारमा दिगो विकास स्रोत केन्द्र स्थापना

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले सिंहदरबार भित्र ‘दिगो विकास स्रोत केन्द्र’ को स्थापना गरेको छ । दिगो विकास केन्द्रको आईतबार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरे । दिगो विकास केन्द्रको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले तीनै