समाचार

कलाकार दीपक क्षेत्रीको निधन

काठमाडौं । वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षको उमेरमा उनको निधन भएको हो । शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा उनको निधन भएको हो । दिउँसोसम्म पनि कोठाको ढोका नखोलेपछि प्रहरीले करिब २ बजे ढोका फोरेर हेर्दा क्षेत्री