कलाकार दीपक क्षेत्रीको निधन



काठमाडौं । वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षको उमेरमा उनको निधन भएको हो । शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

दिउँसोसम्म पनि कोठाको ढोका नखोलेपछि प्रहरीले करिब २ बजे ढोका फोरेर हेर्दा क्षेत्री मृत भेटिएको नेपाल फिल्म टेक्निसियन एशोसियसनका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

क्षेत्रीको शव आज शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको हो । क्षेत्रीकी श्रीमती मलेसियामा रहेको कारण उनी भोलि नेपाल फर्केपछि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ । उनले सिमाना, मसान,राज्जा रानी ,बुलबुललगायतका चलचित्रमा काम गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राहदानी विभागको टोली पोर्चुगलमा

लिस्वन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी

राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असनमा बुधबार राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन

रसुवागढी-केरुङ नाकामा दुईतर्फी पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौं । रसुवागढी/केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति

बालुवाटार बैठकमा खाजा

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिन सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा खाजा