समाचार

धनुषा बम विष्फोटका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर मा शुक्रबार राति भएको बम बिस्फोट घटनाको पीडित परिवारसँग भेट गरेका छन् । आइतबार बिहान टोली सहित घटनास्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने