हाइलाइट

वाग्मती प्रदेश सरकारले पायो पूर्णता

हेटौंडा । वाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री नियुक्त गरी ११ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । उनले पहिले नै नियुक्त भएका मन्त्रीहरुको कार्यभार पनि तोकेका छन् । वाग्मतीमा नेकपा एमालेका जगन्नाथ थपलिया आर्थिक