हाइलाइट

तत्काल सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी तत्काल सरकारमा नजाने निर्णय गरेको हो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकले पार्टी तत्काल सरकारमा नजाने निर्णय