हाइलाइट

किताव र पूर्वाग्रह

डा. गोविन्दशरण उपाध्याय । कितावहरू अनुभव र स्मृतिको अक्षरीय रुपान्तरण हुन् । अक्षता र फुलपातिले दिनहुँ पुज्दैमा ज्ञानको प्राप्ति हुँदैन । पढ्नेले ज्ञान अथवा जानकारी प्राप्त गर्छन् । तर सबै कितावहरू पढ्न योग्य हुँदैनन् । केही कितावहरूमा समेटिएका अनुभव र