हाइलाइट

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले खराब काम गर्ने कांग्रेस, एमाले, माओवादी वा नयाँ दल जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका