हाइलाइट

काश्मीरबाट काठमाडौं आउने स्याउभन्दा जुम्लाको स्याउ महँगो किन हुन्छ ? भन्नेतिर हाम्रो ध्यानै पुग्दैन

नारायण गाउँले । देशका मुख्य चुनौती मध्ये बेरोजगारीपछि ‘Cost of Capital’ अर्थात् व्यावहारिक भाषामा ऋणको ब्याजदर निकै महंगो हुनु पनि एक हो । रोजगारी छैन । विकल्प भनेको कुनै नयाँ बिजनेश सुरु गर्नु हो । एउटा स्टार्ट–अप आइडिया या बिजनेसलाई