हाइलाइट

चालु आर्थिक वर्षको बजेटमा २ खर्ब ४४ अर्ब कटौती

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा कटौती गरेको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको बजेट आइतबार अर्धवार्षिक समीक्षामार्फत घटाइएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५