हाइलाइट

चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ। तत्कालीन सांसद रवि लामिछाने नागरिकता प्रकरणपछि पद खारेज भए पछि उक्त क्षेत्र रिक्त रहेको थियो । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०८० साल बैशाख