हाइलाइट

हामीले राष्ट्रिय सहमतिका निम्ति नै पहल गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् । आइतबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।