हाइलाइट

उच्चस्तरीय संयन्त्रको बैठकमा सत्ता साझेदार दलबीचको सहकार्यलाई अझ मजबुत बनाएर लैजाने सहमति

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सत्ता सहकार्यलाई अझ मजबुत बनाएर लैजान सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नेताहरु सहकार्यलाई मजबुत बनाएर लैजान सहमत भएका हुन् । बैठकमा सरकारका कामबारे पनि समीक्षा