हाइलाइट

एमालेले राष्ट्रपति बनाइदिने आश्वासन दिएका व्यक्तिलाई ‘सेन्टीफ्ल्याट’ खुवाउने होः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले देखाइदिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको भविष्य सकियो भन्नेहरुलाई सुदूरपश्चिम सरकारमा उदाएर देखाएको बताएका हुन् । उनले