राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने को हो त्यो डाक्टर ?!



राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा
हिँड्ने
को हो त्यो डाक्टर ?!

राष्ट्रपतिको सवारी हुने बेलामा
बिरामी हुने
को हो त्यो बिरामी ?!

डाक्टर साहेब !
बिरामी चेक गर्न जानै थियो

एकघण्टा पछि गएको भए के हुन्थ्यो ?!
बिरामी साहेब !

बिरामी हुनै थियो
एकघण्टा पछि भएको भए के हुन्थ्यो ?!

अर्जुन पराजुली।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ ।

प्रधानमन्त्री बन्न म बालकोट गएको होइन, बालकोट मलाई खोज्दै आएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका

तनहुँ-१ र बारा-२ मा वैशाख १० मा उपचुनाव गर्ने आयोगको निर्णय

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र–१ र बारा–२ मा पनि १० वैशाखमा उपचुनाव हुने

‘पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट गएको ?’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीसँग नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ