हाइलाइट

‘भुकम्पलेसमेत हल्लाउन नसक्ने पिल्लरमा दुईचार घन दुस्साहस मात्रै हो’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हार्नेहरूले आत्मसमर्पण गर्ने बताएकी छन् । बिहीबार सामाजिक संजालमार्फत अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैगर्दा उनले यस्तो अभिव्यक्ति दिएकी हुन् । उनले भनेकी छन्, हार्नेहरुले हो आत्मसमर्पण