हाइलाइट

पूर्वसचिव कार्कीकी पत्नी मुनाको पनि उपचारका क्रममा मृत्यु

काठमाडौँ । ललितपुरको सानेपास्थित घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको पनि मृत्यु भएको छ । स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । कामदार २२ वर्षीय विजय चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका