हाइलाइट

यति होल्डिङ्सबारे श्वेतपत्र जारी होस्ः सांसद पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी सांसद विन्दा पाण्डेले यति होल्डिङ्सबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा पाण्डेले दैनिकजसो समाचार बनेको यस विषयकाबारेमा यथार्य जानकारी गराउन माग गरेकी हुन् । उनले भनिन्, ‘दैनिक जसो समाचार बनिरहेको