हाइलाइट

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन सांसद गिरीको माग

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुमाथि महाअभियोग लगाउनुपर्ने बताएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अख्तियार प्रमुख र आयुक्तहरुले इमान्दारितका साथ काम नगरेकाले महाअभियोग