हाइलाइट

नेकपाको केन्द्रीय समिति बैठक पुस २० मा

काठमाडौँ । सत्तारुढ नेकपाको केन्द्रीय समिति बैठक पुस २० देखि बस्ने भएको छ । मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा पुस २० गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको