हाइलाइट

‘विदेशीलाई अस्वीकार गर्दै स्वदेशी प्रतिमान स्वीकार गरौँ’

डा. गोविन्दशरण उपाध्याय । स्वदेशी, देशी र विदेशी नेपाल विश्वको सबैभन्दा विकसित चिन्तन, संस्कृति र सभ्यताको स्रोत हो तर अहिले विश्वका निर्धनतम राष्ट्रमा पर्छौं | एकातिर विश्वका अगाडी हामीले गर्व गर्ने तत्थ्य छ भने अर्कोतिर विपन्नताको ठूलो पीडा छ |