रिहाइ भएपछि महराका पक्षमा लाग्यो यस्तो नारा(फोटो र भिडियोसहित)



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफू निर्दोष रहेको बताएका छन् । डिल्लीबजार कारागारबाट बाहिरिने क्रममा उनले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफू निर्दोष रहेको बताएका हुन् ।

उनले भने, “म निर्दोष छु । अहिले म धेरै बोल्न चाहन्न । अरु कुरा केही दिनमा बोल्नेछु ।” महरालाई कारागारमा सँगै रहेका पूर्वआईजिपी रमेशचन्द ठकुरी र पूर्वडीआईजी रञ्जन कोइरालाले बिदाई गरेका थिए । महरा रिहाई भएपछि समर्थकले महरा सर जिन्दावाद भन्दै नारावाजी गरेका थिए ।

उनको स्वागतका लागि डिल्लीबजार कारागार आसपासमा समर्थकको ठूलो भीड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

यस्ता  छन् चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नयाँ प्रावधान

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही