रिहाइ भएपछि महराका पक्षमा लाग्यो यस्तो नारा(फोटो र भिडियोसहित)



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफू निर्दोष रहेको बताएका छन् । डिल्लीबजार कारागारबाट बाहिरिने क्रममा उनले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफू निर्दोष रहेको बताएका हुन् ।

उनले भने, “म निर्दोष छु । अहिले म धेरै बोल्न चाहन्न । अरु कुरा केही दिनमा बोल्नेछु ।” महरालाई कारागारमा सँगै रहेका पूर्वआईजिपी रमेशचन्द ठकुरी र पूर्वडीआईजी रञ्जन कोइरालाले बिदाई गरेका थिए । महरा रिहाई भएपछि समर्थकले महरा सर जिन्दावाद भन्दै नारावाजी गरेका थिए ।

उनको स्वागतका लागि डिल्लीबजार कारागार आसपासमा समर्थकको ठूलो भीड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘घर डढाएर आगो ताप्ने’ खालको सोच बिमलेन्द्र निधी, प्रकाशमान सिंह, सुजाता कोइराला र शशांक कोइरालाको नै हो’

जेपी गुप्ता । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले भनेका छन्–“१४औं महाअधिवेशनमा म

प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन एमाले अध्यक्ष ओलीको आग्रह

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक

राप्रपा केन्द्रीय निर्देशन समितिको अध्यक्षमा डा लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय

दसैँमा किन घुम्ने कर्णाली ?

प्रकाश अधिकारी, कर्णाली । दसैँतिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ।