हाइलाइट

चीनमा कोरोनाभाइरसका कारण एकैदिन ९७ जनाको मृत्यु

चीनमा कोरोनाभाइरसका कारण आइतवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ९७ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म ९०८ जनाको मृत्यु भएको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ९१० पुगेको छ । चीनबाहिर दुई जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ सङ्क्रमण