नेपाल कसको ?



डा. गोविन्दशरण उपाध्याय ।

नेपाल शिव, बुद्ध, महावीर, सीता, ब्यास, कपिल, जैमिनीको देश हो भन्दै आत्मरति गर्ने तर धर्मपरिवर्तनका कारण सङ्कटापन्न हुँदा घमाइलोमा रमाउनुको कुनै औचित्य छैन | यो देशलाई शिव वा बुद्धको विरासतका रूपमा निरन्तरता दिन धर्मनिरपेक्षताको आडमा चलिरहेको धर्मपरिवर्तनको दावानललाई रोक्नुपर्छ | सरकारले धर्मनिरपेक्षताको अर्थ सकारात्मक रूपमा लगाए पनि ब्यबहारमा एसले सभ्यता र संस्कृतिको जीवित संग्रहालय नेपाललाई ध्वत परिरहेको छ |

प्राचीन संस्कृति र सभ्यताहरूको अधिकतम सुरक्षा तथा विस्तारको ग्यारेन्टी गरेर पनि विज्ञानको विकास र उपयोग गर्न मिल्छ | यदि कसैले प्रगतिशीलताको अर्थ सामुहिक वा व्यक्तिगत रुपमा विदेशी रक्सी खाने, रात अवेरसम्म अनिँदो रहेर “मनोरंजन गर्ने, जंकफुडहरू उपभोग गर्ने, कृषियोग्य धरती मासेर कंक्रिटका भीमकाय घर/आयोजनाहरू आरम्भ गर्ने र विदेशीहरूको कार्यलाई नै विकास हो भन्ने पूर्वाग्रहले देश विकसित हुँदैन | धर्मपरिवर्तन गरेर उन्नति प्राप्त गर्न सकिन्न |

अहिले हाम्रो अगाडी रहेका पुरातात्विक सम्पदाहरूको निर्माण वा विकास हामीले गरेका होइनौं | हरेक मूर्ति, मन्दिर, गुम्वा वा इनार, पोखरी तथा देवलहरूमा हाम्रा आफ्ना पूर्खाहरूको परिश्रम लुकेको छ | हामी उनीले बोकिदिएको नेपालमा बुर्कुसी मारिरहेका छौँ | तर धर्मपरिवर्तनझैँ विदेशबाट आयात गरिएको राजनीतिले हामी निरन्तर ओराली लागिरहेका छौँ | हरेक पटक असफलता नै असफलता हात लाग्दा पनि हामी “असफल-सूत्र”लाई “सफल सूत्र”मा रुपान्तरण गर्ने आशमा दौडिरहेका छौँ |

जव मैले आफ्नो धर्म, संस्कृति तथा सभ्यताको सुरक्षाको कुरा गर्छु, केही परजीवी विद्वान तथा समाजसेवीहरू ममाथि खनिन्छन् | उनीहरूलाई लाग्छ, हामी खुला भयौं भने विश्वको भलो हुन्छ | सर्वधर्म समभाव, धर्मनिरपेक्षता, अर्को धर्मको सम्मान, आफ्नो गुमाएर पनि अरूले जयजयकार प्राप्त गर्यौं भने हामी उदार ठहरिने छौँ | कसैको अपमान गर्न वा जरो काटेर विस्थापित गराउन हाम्रो क्रियाकलाप केन्दित हुनुहुँदैन तर यदि कसैले हामीमाथि निरन्तर आक्रमण गरिरहेको छ भने ती बिरुद्ध प्रतिकारमा आवाज उठाउन नसक्नु वा धर्मनिरपेक्षताको ओतमा प्रतिकार गर्न अनिच्छुक हुनु अनुचित हो | कायर वा बिकेकाहरूले मात्र एस्तो कामलाई धर्मनिरपेक्ष संविधानको रक्षा गरेको ठान्छन् |

मैले इसाई, मुस्लिम वा अम्वेडकर ब्रान्डका बुद्धिस्टहरूलाई एकै नस्लीय प्रजाति ठान्ने गरेको छु | इसाई र मुस्लिमहरू त विदेशी धर्म हुन् तर हिन्दूसनातनी संस्कृतिप्रति मुस्लिम वा इसाई भन्दा बढी घृणा गर्ने अम्वेडकर ब्रान्डका बौद्धहरूका कारण नेपाली असुरक्षाको भूमरीमा फँस्दै छ | इसाई, मुस्लिम वा अम्वेडकर ब्रान्डका बौद्धहरूसंग नेपाली नागरिकता हुनसक्छ तर इनको असली नागरिकता जरुसलम, मक्का वा अम्वेदकरको घृणावादी चिन्तनसंग गाँसिएको छ | अम्वेडकरले बौद्ध धर्म अंगाल्दाको बौद्ध-चेतानालाई अहिलेका अम्वेडकरवादीहरूले राजनैतिक शक्तिप्राप्त गर्न रुपान्तरित गरेका छन् | ई तिनै समुदायमा सहृदयताको अर्थ नितान्त आफ्नो गुटको स्वार्थ पुरागर्नु मात्र हो | अनुभव इतिहासले यो तत्थ्य छर्लंग पार्छ | राजनीतिज्ञहरूको कुटिलतामा विश्वास गरेर “उनीहरू पनि हामीझैं हुन्” भन्ने भ्रम पाल्नुको कुनै अर्थ छैन |

यदि हामीले स्वधर्म, संस्कृति तथा सभ्यताको रक्षाका लागि अग्रसरता लिएनौं वा नेतृत्वदायी भूमिका स्वीकार गरेनौं भने यो देश नेपाल न पशुपति नाथ, न बुद्ध, न सीता न कपिल कसैक रहन्न | विदेशी नीतिसंग विदेशी धार्मिक समुहहरूको स्वार्थी गठबन्धन लुकेको छैन | एतिबिध्न बुझ्दाबुझ्दै, जांदाजान्दै पनि हामी निरपेक्ष रहन्छौं भने इतिहासले हाम्रो पुस्ता क्षमा गर्ने छैन | अन्तत: आफैले आफुलाईक्षमा गर्न नसक्ने अवस्था आइलाग्ने छ |

हाम्रा सन्तानले इतिहास पढ्ने वेलामा नेपाल कस्को भनेर सोध्दा, त्यो इतिहासले हामीलाई घृणा गरेको हुनेछ | विदेशीहरूलाई वलत्कार गर्न निमन्त्रित गरेर आफ्नो अस्मिता सुम्पने पुस्ताका रूपमा अभिलेखकृत हुने कायर पुस्ता ठहरिने छ | हामी तेजस्वी, यशस्वी, दूरदर्शी पूर्खा वन्ने कि कायर तथा अविवेकशील पुस्ता वन्ने निर्णय हामी आफैले गर्नुपर्ने छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।

प्रधानमन्त्रीलाई प्रश्नः काटिएका उद्योगमा लाइन जोडिएन नि ?

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन

राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष

प्रचण्डसँग अब कहिल्यै झुक्किन्नँः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग