हाइलाइट

काठमाडौं महानगरका एक हजार भन्दा बढीको आरडिटी टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं । बैशाख ३ गतेदेखि काठमाडौं महानगरले शुरु गरेको आरडिटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) बैशाख १३ गते सबै वडा (३२ वटामै) मा सकिएको छ । २०७६ फागुन १८ गतेपछि स्वदेश फिर्ता भएर काठमाडौं महानगरक्षेत्रमा बसोबास गरिरहेका १ हजार १६ जना व्यक्तिहरुमा