झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ पुग्यो



काठमाडौं । नेपालमा अर्का एक जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा उनका कोरोना भाइरस पोजेटिभ देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । यसमध्ये दश जना निको भई अस्पतालबाट घर फर्किसकेका छन् । संक्रमित अरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इपीजीको प्रतिवेदन एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउँछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न

नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ

प्रदेश इन्चार्ज हेरफेरप्रति माओवादी नेताहरु असन्तुष्ट, कार्यविभाजन सही नभएको जिकिर

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु

भ्रूण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन

-डा सुधा शर्मा । नेपालका १७ प्रतिशत जनसङ्ख्याको बासस्थान रहेको कर्णाली प्रदेश प्रकृतिको