आशावादी होऔँ, कोरोनामाथि विजय प्राप्त गरी नयाँ बिहानी देख्न पाइन्छ



डा. सुदीप अर्याल ।

देश गरिब छ , जनता गरिब छ , सरकार गरिब छन् । अस्पतालहरुको क्षमता धेरै छैन । यति हुँदापनि समयमा लकडाउन गरियो , बोर्डर बन्द गरियो , बिदेशबाट आउने फ्लाइटहरु बन्द गरियो।

सरकारले यी काम गर्यो , र समयमै गर्यो । भ्रष्टाचारको बिबाद भएपनि जाँच सामग्री ल्याउन सक्यो । कोरोना महामारीको बयावह अवस्था देशमा अहिलेसम्म आएको छैन। भविष्यमा पनि नआओस्।

सरकारले अझै धेरै गर्नसक्थ्यो , अझै धेरै गर्नुपर्ने थियो , अझै धेरै गर्नुपर्छ । तर जे गर्यो , हालसम्म राम्रो नै गरेको छ । अरु दक्षिण एसियाली देशहरुको तुलनामा राम्रै काम गरेको छ । जनताले पनि सरकारलाई साथ दिउँ , सरकारको निर्णय मानौँ, कोरोनाबाट देश र जनता बच्छ।


सरकारले गल्ती र कमिकमजोरी सच्याउँदै अझै राम्रो गर्दैजाओस्। देश र जनताले कोरोनाबिरुद्धको लडाइँ जित्न सकौँ । आशावादी होऔँ । कोरोनामाथि बिजय प्राप्त गरी नयाँ बिहानी देख्न पाइन्छ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विशेष अदालतबाट पशुपतिको जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ

काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका तीन प्रतिवादीले सफाइ पाएका छन् । मंगलबार

आगलागीबाट सप्तरीमा एउटा बस्ती नै सखाप(फोटोफिचर)

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ । आगलागीबाट एक

आर्थिक वृद्धि लक्ष्यको आधा बराबर मात्रै हासिल हुने अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव

कतारबाट कसैको २५ ग्राम सुन ल्याइदिएका सितेन्द जब अपहरणमा परे…

काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै