चीनबाट उद्दार गरी नेपालीलाई ल्याएपछि विमानस्थलमा के गर्नुपर्छ ?



चीनको वुहानबाट नेपालीहरुलाई ल्याउने हो भने विमानस्थलमा राम्रोसँग निर्मलिकरण गर्नुपर्छ, त्यसका लागि गर्नु पर्ने कार्यहरुः
१) निर्मलिकरणको लागि अलग क्षेत्र बनाउने, जहाजबाट झर्नासाथ ०.५ प्रतिशत ब्लीचिङको घोलले राम्रोसँग नुहाउने ।

२) ब्लीचिङले नुहाएपछि लुगा खोलेर फेरि साबुन पानीले नुहाउने, पुरानो लुगा सबै प्लास्टिक को थैलोमा बाधेर नयाँ लुगा लगाउने ।
३) ल्याएका ब्यागहरु सबै प्लेन भित्र नै प्लास्टिकको थैलोमा बाँध्ने ।

४) मोबाईल, पर्स अनी पासपोर्टलाई पनि प्लास्टिकको थैलोमा बाँध्ने, विमानस्थलमा पासपोर्ट खोलेर अध्यागमनको काम गर्न लागे भाइरस फैलिने डर हुन्छ, त्यसैले त्यो काम १५ दिनपछि गर्नु पर्छ ।

५) विमान भित्र पनि निर्मलिकरण गर्ने, अनी नुहाएको पानीमा अरु ब्लीचिङ हालेर खाल्डो खनेर पुर्ने ।

डा. अच्यूत अधिकारी, सहप्राध्यापक, रसायनशास्त्र केन्द्रीय विभाग, त्रिवि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाउँपालिका महासंघले भन्यो -जरिवाना गर्ने आयोगको निर्णयले निर्वाचन प्रणालीमै विकर्षण ल्याउँछ

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उमेदवारलाई कारबाही

पार्टीबाट राजीनामा दिँदै रवीन्द्र मिश्रले भने -मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर गरेको हो

काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । सोमबार मिश्रले

छाउगोठको ‘ब्रान्डिङ’

छाउपडी प्रथाले कर्णाली र सुदूरपश्चिमको विकासलाई अवरुद्ध त पारेको छ नै, यो कुप्रथा

नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको असंवैधानिक कदमः गृहमन्त्री

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक रोकेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको आरोप