विचार

मेरो अध्यक्ष केपी ओली नै हो

आरती भण्डारी । अर्को महाधिवेशनले नया नेतृत्व प्रदान नगर्दासम्म मेरो अध्यक्ष केपी ओली नै हो । एमालेदेखि नेकपासम्मको विधानले, माधव नेपालदेखि प्रचण्ड कमरेडसम्मले स्वीकारेको अध्यक्ष कमरेड केपी ओलीलाई मैले कसरी नस्विकारौँ ? विधिबाट बनेको अध्यक्षलाई महाधिवेशनबाटै फाल्नुपर्छ, नत्र स्विकार्दै अगाडि