विचार

जनताले माया गर्ने नेतृत्व चाहिन्छ, तर दुर्भाग्य…!

केशवप्रसाद भट्टराई । १. सिङ्गापुर जहाजमा काम गर्ने गरीव श्रमिकहरूको बस्ती, न उद्योग धन्दा, न कलकारखाना, न कृषि न खनिज , तर एउटै पुस्ताले त्यो गरीव बस्तीलाई संसारको सवैभन्दा समृद्ध मुलुक बनेको देख्यो । किन कि त्यहाँ नेता थिए ,